रास्वपा अराजक छविबाट बाहिरिनुपर्छ : रवि लामिछाने
काठमाडौं, चैत ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टी अब अराजक छविबाट बाहिर निस्कनुपर्ने बताएका छन्। नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले अनुशासन, एकता र जिम्मेवार अभिव्यक्तिमा जोड दिए। उनले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न आग्रह गरे। लामिछानेले कानुन निर्माणमार्फत जनताको जीवनमा परिवर्तन
Read More
