Home > मुख्य समाचार (Page 43)

समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आज

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बीपी नगरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकको मुख्य एजेन्डा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली छनोट गर्नु रहेको छ। बैठकको निर्णयपछि निर्वाचित सांसदहरूको सूची अन्तिम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइने जनाइएको छ।

Read More

रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली टुङ्गो लगाउने मुख्य एजेन्डा रहेको छ। निर्वाचन आयोग ले सूची बुझाउन आजसम्मको समयसीमा तोकेपछि पार्टीले आजै नाम सिफारिस गर्ने तयारी गरेको हो। बैठकमा संसदीय

Read More

तीन दिनमा विराटनगर नाकाबाट ७ लाख केजी एलपी ग्यास भित्रियो

विराटनगर — पछिल्लो तीन दिनमा विराटनगर भन्सार नाका हुँदै करिब ७ लाख केजी एलपी ग्यास नेपाल भित्रिएको छ।

Read More

प्रधानमन्त्री कार्कीको जंगी अड्डामा कडा निर्देशन: ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्न दिनु हुँदैन’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा निरीक्षण भ्रमण गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सेनाको सुरक्षा तयारीबारे विस्तृत जानकारी लिएकी छन्। भेटका क्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र निर्वाचनमा सेनाको भूमिका तथा परिचालन योजना सम्बन्धी प्रस्तुतीकरण प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो। प्रधानमन्त्री कार्कीले हालैको जेन-जी आन्दोलनका

Read More

एनपीएल सिजन–२: विराटनगरविरुद्ध कर्णाली याक्सको पहिला ब्याटिङ, सोमपाल कामीले टस जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। अहिलेसम्मको प्रदर्शनमा विराटनगर किंग्स ४ खेलमा ३ जितसहित तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली याक्स ३ खेलमा

Read More

‘स्वयंसेवी’ भनेका सुधन गुरुङ नै जेन–जी आन्दोलनका वास्तविक आयोजक, शान्तिपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आफू केवल स्वयंसेवी भएको दाबी गर्दै आएका सुधन गुरुङ नै आन्दोलनका वास्तविक आयोजक भएको प्रमाणित हुने दस्तावेज सार्वजनिक भएको छ। गुरुung अध्यक्ष रहेको ‘हामी नेपाल’ नामक संस्थाले भदौ २२ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्र लेखी शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति मागेको खुलेको हो। उक्त निवेदनमा उनले

Read More

एनआरएनलाई नागरिकता दिन शुरु

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताउनुभएको छ । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बतउनुभएको हो । प्रधानमन्त्री दाहालले ५० औं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता

Read More

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताउनुभएको छ । सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार कहिल्यै पनि स्थायी नहुने बताउनु भयो । उहाँले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका

Read More

इजरायलमा फसेका नागरिकको उद्धारका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, २२ असोज । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन सोमबार दिउँसोका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् र सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय

Read More

इजरायलबाट आफन्तको उद्धार गरिदिन माग

काठमाडौं, २२ असोज । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन । आज बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका

Read More