Home > मुख्य समाचार (Page 46)

एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउने प्रधानमन्त्रीको ओलीको प्रतिबद्धता

काठमाण्डौ २६ भाद्र प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग आफै निवास बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाउनुभएको हो

Read More

सरकारी निर्देशनका कारण फुटबल भर्चुअल माध्यममा खुम्चिँदै

काठमाण्डौ २६ भाद्र युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका

Read More

बजारमा तरकारीको मूल्य आकासियो,मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिदै

बिराटनगर २६ भाद्र लामो समयको लकडाउन र निषेधाज्ञाका बीच सामान्य चलायमान भएको बजारमा तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताको दैनिक भान्सामा पुग्ने हरियो साग सब्जी,आलु टमाटरको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन । कोरोनाको संक्रमणबाट बच्नका लागि मोरङ प्रशासनले आगामी २८ गतेसम्मका लागि खुकुलो प्रावधानसहित निषेधाज्ञा जारी गरेपनि विराटनगरका तरकारी बजार

Read More

काठमाडौंका उर्जाशिल किसानहरु घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्दै

काठमाण्डौ २५ भाद्र तिव्र गतिमा बढीरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशिल किसानहरुले यहि कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफूल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन । पछिल्लो समय कोरोना

Read More

विराटनगर–१९ स्थित निर्माणाधिन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र

विराटनगर २५ भाद्र विराटनगर–१९ स्थित निर्माणधिन क्षत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ । खेलकुदसँग सम्बन्धित निकायले रंगशालाको संरक्षणमा ध्यान नदिएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बनेका छन् । विराटनगर–१९ वैजनाथपुर स्थित निर्माणाधिन क्षत्रीय रंगशालामा निर्माण भएका पूर्वाधारहरू संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । आठौं साफ खेल सञ्चालनका लागि निर्माण भएका संरचनाको

Read More

इटहरीलाई जंगलभित्रको सहर बनाउने उद्देश्यका साथ विरुवा गोडमेल अभियान सुरु

इटहरी २५ भाद्र सम्पूर्ण राज्य संयन्त्र नै कोरोना भाइरस नियन्त्रणको अभियानमा केन्द्रीत भएका बेला सुनसरीको इटहरीमा भने फरक खाले अभियान सुरु गरिएको छ । इटहरीका युवा अभियन्ताहरुले इटहरीलाई जंगलभित्रको सहर बनाउने उद्देश्यका साथ विरुवा गोडमेल अभियान सुरु गरेका छन् । विश्व नै कोरोनाको चपेटामा परेको र इटहरी समेत कोरोनाको प्रभावित क्षेत्र

Read More

भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागको दोधारे पत्रका कारण जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयनमा अन्यौल

बिराटनगर २५ भाद्र जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभागले कित्ताकाट फुकुवा भएको सम्बन्धमा दोधारे पत्र पठाएपछि कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयनमा आउन नसकेको हो । सरकारले कृषि योग्य जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णयसँगै जग्गा कारोबार फस्टाउने अपेक्षा गरेका मोरङका

Read More

मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिको असन्तुष्टि

काठमाण्डौ २५ भाद्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्री स्तरबाट भूमिको कित्ताकाट गर्ने निर्णय गर्नु गलत भएको भन्दै असन्तुष्टि व्यक्त

Read More

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका

एजेन्सी २५ भाद्र ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् । शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो

Read More

सरकारको निर्णय मालपोत कार्यालयले कार्यान्वयन गराउन आनाकानी गरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आपत्ति

मोरङ २५ भाद्र सरकारको निर्णय मालपोत कार्यालयले कार्यान्वयन गराउन आनाकानी गरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आपत्ति जनाएको छ । विगत तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालयहरुले आनाकानी गरेको संघको आरोप छ । आज विज्ञप्ति निकालेर संघले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको

Read More