Home > मुख्य समाचार (Page 48)

कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत दोस्रो स्थानमा

एजेन्सी २३ भाद्र छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४२ लाख ७७ हजार पाँचसय ८४ पुगेको छ । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणको दर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ ।

Read More

नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्ने

काठमाण्डौ २३ भाद्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो । हिजो बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका

Read More

पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै

ललितपुर २३ भाद्र पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफुखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन । महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले

Read More

रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुल्यो,कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गर्ने सरकारको निर्णय

काठमाण्डौ २३ भाद्र सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कृषियोग्य जग्गाको खन्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरु बदर गरिएको जनाएको हो । हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभाग मातहतका कार्यालयलाई निर्देशन

Read More

पठनपाठन ठप्प भएपछि विद्यार्थीहरुको भविष्य अन्यौलमा, विद्यार्थीहरु माछा मारेर दिन कटाउँदै

मोरङ २२ भाद्र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विगत ६ महिनादेखि सबैजसो क्षेत्र ठप्प छ । कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्रमध्ये शैक्षिक क्षेत्र पनि हो । ६ महिनादेखि शैक्षिक क्षेत्र ठप्प हुँदा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । विद्यालय बन्द भएर फुर्सदिला बनेका विद्यार्थीहरु यतिबेला माछा मारेर

Read More

कोरोनाको असर पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा, कतिपय रेस्टुरेन्टमा कुखुरा पाल्न सुरु 

काठमाण्डौ २२ भाद्र कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा,

Read More

निजी प्रयोगशालाको कोरोना रिपोर्टबाट पनि बिमा भुक्तानीको व्यवस्था गर्ने बिमा समितिको तयारी

काठमाण्डौ २२ भाद्र बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस गर्र्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।  समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्ष सहतिको समिति गठन गर्न

Read More

भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाग्यो

एजेन्सी २२ भाद्र भारत कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा ४२ लाख दुईहजार पाँचसय बढीमा संक्रमण देखिएको छ । यस्तै संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार नाघेको छ । अहिलेसम्म भारतमा

Read More

प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिए

विरातनगर २१ भाद्र विराटनगरमा २५ सहित प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार धरानमा ७१ सहित सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्य

काठमाण्डौ २१ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.

Read More