Home > मुख्य समाचार (Page 58)

सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा नदीमा खस्यो, तीनजना बेपत्ता

सिन्धुली, १९ जेठ । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । जीपमा

Read More

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार : पूर्वसभामुख नेम्बाङ

काठमाडौं, १८ जेठ । नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताउनुभएको छ । आज मकालु टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई प्रमाणिकरण गरेर संविधान, कानून, स्थापित

Read More

कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

विराटनगर, १८ जेठ । नेपाल र भारतबीच कार्गो रेल सेवा आजबाट शुरु भएको छ । नेपाली उद्योगकालागि मालसामान बोकेको मालबाहक रेल बिहीबार विराटनगर आइपुगेको हो । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ । ४ दिने भारत भ्रमणमा रहनु

Read More

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, १८ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताउनु भयो । उहाँले

Read More

प्रधानमन्त्री दाहालको भारत भ्रमण नेपाल भारतबीच ७ सम्झौता

विराटनगर, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा सम्झौता भएका छन् । नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती सम्झौता भएका हुन् । दुई देशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीदेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन्

Read More

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, १६ जेठ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर आज मकालु टेलिभिजनसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा नेपाल र

Read More

भारतको नक्शामा नेपाली भूमि समावेश गरिनु उचित नहुने एमाले अध्यक्ष ओलीको भनाइ

काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्शा (मुरल) राख्नु उचित नभएको बताउनु भएको छ । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्शामा नेपालको लुम्बिनी र कपिलबस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै

Read More

संसद विकास कोष व्यक्तिगत रुपमा सांसदलाई पैसा दिइएको हैन : अर्थमन्त्री

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको २०८०÷०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले

Read More

१७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सार्वजनिक सार्वजनिक गरेको छ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्नुभएको हो । सरकारकातर्फबाट बजेट प्रस्तुत गर्दै मन्त्री महतले ढुङ्गा र गिट्टी

Read More

जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा

काठमाडौं, १५ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी

Read More