Home > मुख्य समाचार (Page 59)

सरकार र आन्दोलनकारी दुवैको निसानामा परेको मन्त्री लिम्बूको गुनासो

विराटनगर, १४ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनसो गर्नुभएको छ । मकालु टिभिसँगको कुराकानीमा उहाँले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताउनुभएको हो । आज पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका

Read More

पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

विराटनगर, १४ जेठ । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरु निशेधित क्षेत्र तोड्न खोज्दा प्रदेश सभा भवनअगाडि प्रहरीसँग झडप भएको छ । ब्यारिकेट तोडेर प्रदेश सभा भवनतर्फ पहिचावादीहरु प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आज प्रदेश अधिवेशन सुरु हुन लाग्दा पहिचानवादीहरु

Read More

प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

विराटनगर, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित पादधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको हो । प्रदेश सरकार आफ्नो कार्यक्षत्र भित्र रहेर स्थानिय र संघ

Read More

भ्रष्टाचारको अन्त्य नभएसम्म रास्वपाले विश्राम लिँदैन : सभापति लामिछाने

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो । आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

Read More

आलोचनाले काम गर्ने उत्साह बढाउँछ : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर

Read More

प्रमुख तीन दलको बैठक : लेखनाथ दाहालको अभिव्यक्ति संसद रेकर्डबाट हटाउने सहमति

काठमाडौं, १३ जेठ । प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख

Read More

बथनाह विराटनगर मालवाहक रेल परीक्षण सम्पन्न, छिट्टै संचालन हुने

विराटनगर, १२ जेठ । भारतको बथनाहा–विराटनगर मालवाहक रेल सेवा छिट्टै संचालन हुने भएको छ । केहि साताभित्रै कार्गो रेल संचालन हुने भएपछि रेलको लिक र स्टेशन लगायतको अवस्थाका बिषयमा परीक्षण गर्दै विराटनगर बथनाहा मालवाहक रेल सेवा संचालनको तयारी तीव्र पारिएको छ । आउँदो केहि साताभित्रै रेल संचालन गर्नेगरि रेलमार्ग र

Read More

भ्रष्टाचारको आरोप लगाएको विषयमा सरकारसँग स्पष्ट जवाफको माग

काठमाडौं १२ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा शुरुमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी

Read More

एमालेको अवरोधका कारण संसद स्थगित

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सांसदहरुको अवरोधको कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेका सासदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नु भएको हो । २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरी सुरु हुन सकेको छैन् । बैठकमा उठेर विरोध

Read More

६१ लाख बढीको चोरीको गरगहनासहित तीन जना पक्राउ

विराटनगर, ११ जेठ । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदी र २० तोला सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक

Read More