Home > मुख्य समाचार (Page 65)

विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेन

विराटनगर २५ कात्तिक विराटनगरको भित्रि बाटो हुँदै नेपाल–भारत वारपार हुने क्रम नियन्त्रण हुन सकेको छैन । सीमा सिल गरिएको अवस्थामा समेत अवैधानिक बाटोबाट दैनिक सयौं मानिसहरु वारपार गरिरहेका छन । विराटनगर महानगरपालिका वडानम्बर १७ इश्लामपुरको नेपाल भारत सिमाक्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको पर्याप्त उपस्थिति छ । सुरक्षाकर्मीको बाक्लै उपस्थिति भएपनि

Read More

पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २५ कात्तिक पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई

Read More

कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायको निष्कर्ष

विराटनगर २४ कात्तिक उपभोक्ताले खरिद गरेको कोशी ग्याँसमा झण्डै साढे ३ किलो तौल कम हुनुले मानिसले पैसा कमाउन कतिसम्म बद्मासी गर्छन् भन्ने पुष्टि गरेको छ । कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायले निष्कर्ष निकालेको छ । कम्पनीले प्रयोग गर्ने शिलक्याप सहजै खोल्न मिल्ने भएकाले उपभोक्ता ठगिने

Read More

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाण्डौ २४ कात्तिक संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय

Read More

प्रदेश–१ मा आज ३६४ जना कोरोना संक्रमित थपिए

बिराटनगर २४ कात्तिक प्रदेश–१ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेर्हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा

Read More

पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २४ कात्तिक पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण

Read More

चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिनउखु किसानहरुको सरकारसँग आग्रह

काठमाण्डौ २३ कात्तिक उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक

Read More

अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडेन विजयी

एजेन्सी २३ कात्तिक संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै

Read More

कोरानाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न(सीसीएमसी) सिफारिस

काठमाण्डौ २३ कात्तिक कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका

Read More

प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिए

बिराटनगर २३ कात्तिक प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेर्हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८,

Read More