स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव
विराटनगर ५ कात्तिक स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यसपटकको दसैं मनाउनुपर्ने सामाजिक तथा राजनीतिक अगुवाहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गर्दै संक्रमणको जोखिमबाट बच्न उनीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणले सिंगो विश्वसहित आमनेपालीलाई आहत बनाइरहेको समयमै यसपटकको दसैं सुरु भएको छ । जसका कारण निकै हर्षोल्लासपूर्वक मनाइने
Read More
