प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिए
बिराटनग १ कार्तिक प्रदेश १ मा शुक्रबार ४६८ जना कोरोना संक्रमित थपिएका छन् ।शुक्रबार मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना संक्रमित थपिएका हुन । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा
Read More
