Home > मुख्य समाचार (Page 67)

प्रदेश १ मा ८ सय ७० जना कोरोना संक्रमित थपिए

बिराटनगर ५ असोज प्रदेश १ मा हिजो ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका

Read More

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि

काठमाण्डौ ५ कात्तिक नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै कुल सक्रिय संक्रमितको

Read More

स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव

विराटनगर ५ कात्तिक स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यसपटकको दसैं मनाउनुपर्ने सामाजिक तथा राजनीतिक अगुवाहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गर्दै संक्रमणको जोखिमबाट बच्न उनीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणले सिंगो विश्वसहित आमनेपालीलाई आहत बनाइरहेको समयमै यसपटकको दसैं सुरु भएको छ । जसका कारण निकै हर्षोल्लासपूर्वक मनाइने

Read More

रामधुनी नगरपालिका वार्ड नम्बर १ कि सदस्यसमेत रहेकी उमा थरुनी च्याउखेतिबाट राम्रो आम्दानी गर्दै

सुनसरी ५ कात्तिक पछिल्लो समय कृषिकार्यमा लागेर मनग्गे आम्दानी लिनेको संख्या बढिरहेको छन् । तर जनप्रतिनिधि भएर पनि कृषिकार्यमा रमाउने त्यति धेरै सुन्न पाइन्न । तर, सुनसरीको रामधुनी नगरपालिका १ की उमा थरुनी एक अपवाद हुन जसले जनताको काम भ्याएर पनि कृषिकर्ममा रमाईरहेकी छिन् । रामधुनी नगरपालिका वार्ड नम्बर १ कि

Read More

बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै

बारा ५ कात्तिक बाराको देवताल गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको पाइएको छ । विकास निर्माणका नाममा जनप्रतिनिधि र कर्मचारीहरुले आपसी मिलेमतो गरी फर्जि उपभोक्ता समिति बनाई लाखौं रुपैयाँ पेश्की लिने र काम नगर्ने गरेको तथ्य बाहिरिएसँगै गाउँपालिका भ्रष्टाचारको अखडामा रुपान्तरण भएको पाइएको हो ।  देवताल गाउँपालिका वडा नम्बर ४ मा निर्माण

Read More

सरकारले सांसदकालागि उपलब्ध गराएको दशैं भत्ता सरकारलाई नै फिर्ता गर्ने नेकपा र कांग्रेसको निर्णय

काठमाण्डौ ४ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि

Read More

सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने

काठमाण्डौ ४ कात्तिक सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या

Read More

नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला

काठमाण्डौ ४ कात्तिक पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताउनुभएको हो । यससँगै देशरभर

Read More

सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुको गुनासो

काठमाण्डौ ४ कात्तिक सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरीपनि महँगो मूल्यमा खसीबोका खरिद गर्न

Read More

यसवर्षको नवरात्रमा देवी दुर्गाको आगमन र गमन दुईटै संयोग राम्रो नपरेको हिन्दू धर्मका जानकारहरुको भनाइ

विराटनगर ४ कात्तिक यसबर्षको नवरात्रमा देवी दूर्गाको आगमन तथा गमन दुईटै संयोग राम्रो नपरेको हिन्दु धर्मका जानकारहरुले बताएका छन । यसपटक देवीको आगमन घोडामा तथा गमन भैंसीमा हुने भएकाले धार्मिक दृष्टिकोणले दुवै संयोग राम्रो नरहेको बताईएको छ । कात्तिक १ घटस्थापनाबाट २०७७ सालको नौरथा शुरु भएको छ । प्रत्येक वर्ष आश्विन

Read More