Home > मुख्य समाचार (Page 70)

काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने सरकारको निर्णय

काठमाण्डौ २७ असोज सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेशन नगर्दा

Read More

प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिए

बिराटनगर २७ असोज प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण

Read More

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २७ असोज नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । हिजो नेपालमा थप ४

Read More

यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने

एजेन्सी २७ असोज यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो । उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो

Read More

चाडपर्वमा कोरोना भाइरसको संक्रमण उच्च हुने आँकलन

विराटनगर २७ असोज नेपालीहरुको महान पर्व दसैं, तिहार, छठलगायतका पर्वहरुमा प्रदेश–१ मा कोरोना भाइरसको प्रकोप उच्च हुने अनुमान गरिएको छ । पछिल्लो सयम हटस्पटका रुपमा देखिएको काठमाडौंसँगको सम्बन्धका कारण प्रदेशमा संक्रमण उच्च हुने आँकलन गरिएको हो । नजिकिँदो चाडपर्वका कारण संक्रमणको जोखिम बढ्ने भएपछि प्रदेश राजनीतिक नेतृत्वका लागि टाउको दुखाइको विषय

Read More

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा

Read More

विराटनगर–१८, इस्लामपुर नाकाबाट ठूलो संख्यामा सामान खरिदका लागि जोगबनी जाने गरेको फेला

बिराटनगर २६ असोज बीच नेपाल र भारत बीचको अन्तर्राष्ट्रिय सिमा सिल गरिएको अवस्थामा खुला सिमाको फाइदा उठाउदै सिमा क्षेत्रमा सामान ओसारपोसार गर्नेलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न शुरु गरेका छन । विराटनगरको इस्लामपुर भएर दैनिक सामान ओसारपोसार गर्ने क्रम नरोकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवतजावत गर्नेहरुलाई पक्राउ गर्ने

Read More

उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको फेला

विराटनगर २६ असोज उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको पाइएको छ । लापरवाही गरैकै कारण संघीय सरकारका मन्त्री योगेश भट्टराई कोरोना संक्रमित हुनुभएको छ । विराटनगरमा आयोजित दुईवटा कार्यक्रममा सहभागि भएर राजधानी काठमाण्डौ फर्किनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको

Read More

महोत्तरीमा भएको बलात्कारको घटना आर्थीक प्रलोभन पारी महिलालाई मुद्दा फिर्ता लिन दबाव

महोत्तरी २६ असोज महोत्तरीको भंगहा नगरपालिकामा वडासचिवबाट बलात्कृत भएकी महिलालाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन आउन थालेको छ । वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएपछि पीडितका आफन्तसँगै गाउँका अगुवाहरुबाट प्रलोभन आउन थालेको पीडितले बताएकी छन् । भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले बुधबार

Read More

मोरङ ग्रामथानकी एक युवती शारीरिक अपाङ्गता भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गर्दै

मोरङ २६ असोज शारीरिक अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिको फरक छ । अर्थात अपाङ्गता भएका व्यक्तिहरुलाई बोझको रुपमा हेर्नेहरु पनि भेटिन्छन् समाजमा । तर, मोरङको ग्रामथान गाउँपालिकाकी एक युवती शारीरिक रुपमा अपाङ्ग भएर पनि सपाङ्गले झैं जीवन व्यतीत गरिरहेकी छन् । मोरङ ग्रामथान गाउँपालिका वडा–७ धोबियारे गाउँकी सेवाबती भगत सानैदेखि

Read More