भारतसँग जोडिएका मुख्य नाका बन्द भएपनि अन्य नाकाबाट खुलेआम आउजाउ
बिराटनग २६ असोज नेपाल–भारतको सीमा नाकाबाट आउजाउ पूर्ण बन्द भए पनि विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनी दैनिक सयौं नेपाली पुग्छन् । सम्भावित संक्रमणलाई मध्यनजर गरेर सीमानाका बन्द गरिएको भए पनि सीमावर्ती भारतीय बजार आउजाउ गर्ने गरेको पाइएको छ । कोभिड–१९का कारण नेपालसँगको अन्तर्राष्ट्रिय सिमाना पूर्ण बन्द गरेको भनिए पनि भारतसँग जोडिएको
Read More
