डा. गोविन्द केसीको माग पूरा नभएर उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रवक्ता शर्माको भनाइ
काठमाण्डौ २० असोज नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै
Read More
