Home > मुख्य समाचार (Page 73)

कोरोना भाइरसविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान

एजेन्सी २२ असोज विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रस अदनोम गेब्रेससले कोरोना विरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्बानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि विश्वभरिका नेताहरुको ऐक्यबद्धता र राजनीतिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो । अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा. गेब्रेससले संगठनको कार्यकारी परिषद्को बैठकको

Read More

माछा उत्पादनमा मोरङ जिल्ला आत्मनिर्भर उन्मुख

विराटनगर २२ असोज माछा उत्पादनमा मोरङ जिल्ला आत्मनिर्भर उन्मुख भएको छ । जलाशय निर्माण र उत्पादनमा बृद्धि भएसँगै जिल्ला माछामा आत्मनिर्भर उन्मुख भएको हो ।  पछिल्लो समय जिल्लामा नयाँ जलाशयहरुको निर्माणसंगै माछा उत्पादनमा बृद्धि हुँदै जाँदा मोरङ माछा उत्पादनमा आत्मनिर्भर उन्मुख भएको हो । जिल्लामा बर्षेनी १ सय ५० देखी २

Read More

पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ

काठमाण्डौ २२ असोज पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत हिजो कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् । स्थानीय

Read More

नेपालमा ११ सय २६ कोरोना संक्रमितहरु निको भएर घर फर्किए

काठमाण्डौ २२ असोज नेपालमा हिजो ११ सय २६ कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिलेसम्म देशभरी ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । यस्तै एकैदिन ३४ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको

Read More

चिसाङ खोलाले खेती बगाएपछि लेटाङ लामिटारका एक व्यक्तिद्वारा खोलाकै बगरमा सिमेसाग खेती गरेर वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्दे

लेटाङ २१ असोज भएको सबै जमिन खोलाले बगाएपछि विचल्ली बनेर विभिन्न ठाउँमा भौतारिएपछि सिमसाग खेती सुरु गरेपछि लेटाङ लामिटारका गणेश लिम्बूका दिन फिरेका छन् ।  मोरङको लेटाङ नगरपालिका वाड नम्बर ६ का गणेश लिम्बू अहिले सिमेसाग बेचेर लाखौं आम्दानी गर्न सफल भएका छन् । गणेशलाई आजको यो अवस्थामा आइएला जस्तै लागेको

Read More

नेपाल वैश्य युवा संघ मोरङले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण

बिराटनगर २१ असोज समाजमा स्वार्थले भरिएका मान्छे मात्रै छैनन् निःस्वार्थ भावले मानवीय सेवामा समर्पित मान्छेहरु पनि छन् । जसको उदाहरण यसपटकको लकडाउनका समयमा अभावले छटपटिरहेका व्यक्तिहरुलाई राहत वितरण गरेको घटनालाई लिन सकिन्छ । दर्जनौं संघसंस्थाहरुले खाद्यन्न वितरण गरेर लाखौं मानिसको भोक मेटाएका छन् । लकडाउनको असर अझै कायमै छ । समस्यामा

Read More

प्रदेश २ सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक

बारा २१ असोज बारालगायत प्रदेश २ का ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले दुर्घटनाको डरलाग्दो तथ्यांक देखाएको हो । आर्थिक वर्ष ०७४÷७५ मा प्रदेश–२ का आठ जिल्लामा १ हजार एक सय पाँच सवारी दुर्घटनामा तीन सय

Read More

संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सत्तारुढ नेकपा सचिवालय बैठकमा छलफल

काठमाण्डौ २१ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजठ.दूत नियुक्त गरेको आरोप नेताहरुले लगाएपनि

Read More

कोरोना महामारीको संक्रमणकालीन अवस्थाकालागि जारी स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक सवारीसाधनमा कार्यान्वयन भएन

विराटनगर २१ असोज सार्वजनिक सवारीसाधनहरुले कोरोना महामारीको संक्रमणकालिन अवस्थाकालागि निर्देश गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लंघन गरिरहेको पाइएको छ । यात्रुवाहक सवारीसाधनले निर्देशित मापदण्ड उल्लंघन गर्दा महामारीको थप चुनौती बढेको छ । कोरोना महामारीपछि २०७६ चैत्र ११ गतेदेखी जारी गरिएको लकडाउनसंगै अत्यावश्यक बाहेकका सबैप्रकारका सवारीसाधन संचालनमा रोक लगाइएको थियो । करिव ६

Read More

नेपालमा हिजो कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाण्डौ २१ असोज नेपालमा हिजो कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढेको छ । हिजो २३ सय ४० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । यस्तै हिजो १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ४७ पीसीआर

Read More