नागढुंगा सुरुङ मार्गको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तरगतको सो सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नेपाल सुरुङ मार्गको नयाँ युगको प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिनु
Read More
