लकडाउनको समयमा समेत काम नरोकिएपछि मोरङको विराटचौक–घिनाघाट सडकखण्डको निर्माण कार्य तोकिएकै मितिमा निर्माण सम्पन्न हुनेमा स्थानीय आशावादी
सुन्दरहरैँचा मोरङ १० असोज पूर्व क्षेत्रलाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने प्रदेश १ सरकारको गौरवको आयोजना रहेको मोरङको विराटचौक–घिनाघाट चारलेन सडकखण्डको निर्माण अहिले धमाधम भईरहेको छ । लकडाउनको समयमा समेत निर्माणले निरन्तरता पाएपछि तोकिएकै मितिमा सम्पन्न हुनेमा स्थानीय आशावादी देखिएका छन । यो सडक खण्डबाट प्रदेश नं १ को राजधानी
Read More
