सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद
विराटनगर १२ असोज सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद भएको छ । प्रहरीले प्रयोग गर्ने लट्ठी युवाहरुले नाटकमा प्रयोग गरेको बिषयमा विवाद भएको हो । स्वास्थयक्षेत्रमा सुधारको मागगर्दै अनशनरत डाक्टर गोबिन्द केसीको मागलाई समर्थन गर्दै प्रदेश एकको राजधानी विराटनगरको ट्राफिकचोकमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच
Read More
