Home > मुख्य समाचार (Page 81)

पछिल्लो समय खाद्यान्नको मूल्य अस्वाभाविक रुपमा बढ्दा उपभोक्तालाई महँगीको भार थेग्नै मुस्किल

मोरङ ८ असोज पछिल्लो समय खाद्यन्नको मूल्य अस्वाभाविक रुपमा बढेको छ । खाद्य सामग्रीको मूल्यवृद्धि भएसँगै त्यसलाई नियन्त्रणको प्रयाससमेत सुरु भएको छ । सम्बन्धित विभिन्न निकायले मूल्यवृद्धिको कारण खोज्न अनुगमनलाई तीब्रता दिएका छन् । पछिल्लो समय सागसब्जी, दलहन र तेलहनलगायतका खाद्यन्नमा अस्वाभिकरुपले मुल्यबृद्धि भएको छ । लकडाउन, ढुवानी र उपलब्धताको समस्या

Read More

चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको नेपाल सरकारको प्रस्टोक्ती

काठमाण्डौ ८ असोज नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभयो

Read More

बारामा बलात्कारको घटना लेनदेनमा मिलाउन जनप्रतिनिधिकै दबाब

बारा ८ असोज बारामा बलत्कारको घटनालाई लेनदेनमा मिलाउने प्रयास गरेको पाइएको छ । सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नै घटना लेनदेनमा मिलाउन पीडित परिवारलाई दबाब दिएको पाइएको छ ।  सुवर्ण गाउँपालिका वडा नं.५ स्थित औरैयामा असोज १ गते शुक्रवार विश्वकर्मा पूजाको दिन स्थानीय एक १२ वर्षिया बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको

Read More

प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिए

बिराटनगर ८ असोज प्रदेश १ मा हिजो ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष,

Read More

२५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा पुनः लकडाउन गर्ने सरकारको तयारी

काठमाण्डौ ८ असोज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५

Read More

तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने पर्यटन मजदुरहरुको चेतावनी

काठमाण्डौ ७ असोज कोभिड १९का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी केही दिन भित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएको हो । संघर्ष समितिका

Read More

कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा विश्वका एक सय ५६ देशको सहभागिता

एजेन्सी ७ असोज विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीनबाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व

Read More

संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई सत्तारुढ दल नेकपाको निर्देशन

काठमाण्डौ ७ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति

Read More

प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिए

बिराटनगर ७ असोज प्रदेश–१ मा हिजो १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, तेर्हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र

Read More

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पग्यो

काठमाण्डौ ७ असोज नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । हिजोसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय

Read More