Home > मुख्य समाचार (Page 84)

विकास निर्माणका काममा लापरबाही

झापा । फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापा सदरमुकाम भद्रपुरमा निर्माणाधिन अवस्थामा रहेका विभिन्न योजनाका कामहरु गुणस्तरहीन भइरहेको पाइएको छ । भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौ योजनाका कामहरु निर्माणाधिन अवस्थमा रहेका छन् । त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ ।

Read More

पूर्व–पश्चिम महेन्द्रराजमार्गमा भएका दुर्घटनामा परि ६ जनाको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२

Read More

कृषि प्राविधिकहरुको आन्दोलन सुरु

काठमाडौं । कृषि प्राविधिकहरुले एक गाउँ एक प्राविधिक’ सम्बन्धि निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन । काठमाडौंको माईतीघर मण्डलामा आज भेला भएका कृषि प्राविधिकहरुले ‘एक गाउँ ः एक प्राविधिक’ सम्बन्धि सरकारले गत भदौ २९ गते गरेको निर्णय तत्काल खारेज गर्न माग गर्दै विरोध प्रर्दशनसहितको

Read More

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी भएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार

Read More

कक्षा ११ को परीक्षाफल आज सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको

Read More

खुल्यो टिकट बुकिङ

बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ । आजबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको

Read More

बैज्ञानिक खोज तथा अनुसन्धानमा जोड दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुनेगरी

Read More

रेशमलाल चौधरीलाई रिहाइ गर्न नेकपा सहमत भएको खुलासा

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिट्टै मुक्त हुने बताउनु भएको छ । सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दे उहाँले टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने पनि बताउनु भयो । सो विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउदै दाहालले निर्णय कार्यान्वयनको चरणमा

Read More

व्यवस्थामाथि कुनै खतरा छैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहांले अहिलेनै परिवर्तन र व्यवस्था प्रति कुनै खतरा नभएको उल्लेख गर्नुभयो । उहांले परिवर्तनका विरुद्ध अराजक र उच्छृंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतिकारगर्न सरकार र सरकारमा

Read More

करोडौँको लगानीमा निर्माण गरिएको कोल्डस्टोर सञ्चालनमा नआउँदा उपभोक्तालाई सास्ती

इलाम । इलाममा करोडौँको लगानीमा निर्माण गरिएको कोल्डस्टोर सञ्चालनमा आउन नसक्दा जिल्लाका उपभोक्तालाई सास्ती भएको छ । निर्माण सम्पन्न भएको आठ वर्ष बितिसक्दा पनि कोल्डस्टोर सञ्चालनमा नआएपछि इलामवासीले बेमौसमी तरकारी र फलफूल उपभोग गर्न पाएका छैनन् । इलाम सदरमुकाममा शित भण्डार निर्माण सम्पन्न भएको ८ वर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको

Read More