झापाको बुद्धशान्ति–२ का एक व्यक्तिद्वारा सुपारीको पातबाट प्लेट र दुना–टपरी बनाएर मनग्य आम्दानी गर्दै
झापा ४ असोज सुपाडीका बोटबाट बर्सेनि खस्ने खबटाको हिसाबकिताब नै राखिन्न । झरेका त्यस्ता खबटा कति त आगो बालिन्छ भने कति त कुहिएरै जान्छन् तर झापाको बुद्धशान्ति गाउँपालिका वडा –२ का माधवप्रसाद रिजालले त्यसै खेर गइरहेको सुपारीको पातको खबटाबाट प्लेट र दुना–टपरी मात्र बनाएका छैनन् यसैलाई आफ्नो मुख्य व्यवसाय बनाएर मनग्गे
Read More
