Home > मुख्य समाचार (Page 86)

सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको बलमा सरकार संविधान विरोधी कार्य गर्न उद्धत रहेको आरोप लगाएको छ । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुदै गर्दा प्रतिनिधिसभाको आजको तेश्रो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले एक पछि अर्को गर्दै सरकार संविधान विरोध कार्य

Read More

बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने सरकारका प्रवत्ताको भनाइ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको छानबिन नगरी कारबाही प्रक्रिया अघि बढाउन नसकिने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कारबाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानबिन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने प्रष्टयाउनुभएको हो

Read More

संविधान कसैको रहर वा लहडमा संशोधन नहुने रक्षमन्त्रीको भनाइ

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधन हुने भए पनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने अडान राख्नुभयो । संविधान दिवसको अवसर

Read More

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको तेश्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउदै सभामुख कृष्णबहादुर महराले आजराती १२ बजे देखि चालु अधिवेशन स्वतः अन्त्य हुने घोषणा गर्नुभएको हो । २०७६ साल वैशाख १६ गते सुरु भएको यसअघिवेशनमा प्रतिनिधिसभा १ सय

Read More

नेपालको संबिधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज भएको दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्नुभयो । संविधान दिवसको

Read More

सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास

काठमाडौं । सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ । इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको आज सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो । संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको

Read More

संखुवासभाको अरुण नदीमा जिप खस्दा ६ बेपत्ता

संखुवासभा । संखुवासभाको अरुण नदीमा एकै परिवारका ३ जनासहित दुर्घटनामा परेको जिपमा सवार ६ जना अझै फेला पर्न सकेका छैनन् । बेपत्ता ६ जनाकै खोजी जारी रहे पनि मौसमको खराबीका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । संखुवासभाको खाँदवारीबाट बिरामी बोकेर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको

Read More

जनतालाई दुःखबाट मुक्त गराउने प्रधानमन्त्री ओलीका तीनवटा उपाय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीनवटा उपाय प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनुभएको हो ।  सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

Read More

प्रदेश १ प्रदेशसभाको आजको बैठक पनि संचालन हुन सकेन

विराटनगर । प्रदेश १ प्रदेशसभाको आजको बैठक पनि प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संचालन हुन सकेन । प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो । मंगलबारको प्रदेशसभा बैठक पनि कांग्रेसको अवरोधका कारण

Read More

प्रतिपक्ष दलका कारण प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

विराटनगर । प्रदेश १ प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन । प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो । मंगलबारको प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकमाथि सामाजिक समितिले दिएको

Read More