खोला नियन्त्रणका लागि प्राप्त भएको ४८ लाख रकम कामै नगरी हिनामिना, दुई दिन काम गरेर आयोजनाको बजेट नै बाँडफाँड
बारा २५ भाद्र राष्ट्रिपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन ईकाई भरतपुरको लगानीमा बाराको निजगढ नगरपालिका स्थित लाल खोला नियन्त्रणका लागि भनेर प्राप्त भएको रकम कामै नगरी हिनामिना गरिएको छ । रकम भागबण्डा गर्ने क्रममा समितिका केही सदस्यहरु बिच नैं कुरा नमिले पछि अनियमितताको घटना बाहिरिएको हो । निजगढ नगरपालिका वडा
Read More
