मोरङमा जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाइ, नियन्त्रणमा लिएका सवारीलाई ५ सय रुपैयाँसम्म जरिवाना
विराटनगर १९ भाद्र मोरङमा जोरबिजोर प्रणाली लागू भएको दोस्रो दिनबाट प्रहरीले कडाई गर्न थालेको छ । जोरबिजोर उल्लंघन गरि सवारीसाधन कुदाउनेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १७ बाट २२ गतेसम्मका लागि मोरङमा जोरविजोर प्रणालीबाट सवारीसाधनहरु संचालन गर्नुपर्ने सूचना जारी गरेको थियो । यद्यपि सो सुचनालाई
Read More
