सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताउनु भएको हो । आज काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू
Read More
