इटहरीका स्थानीयबासी ढल निकासको समस्या भोग्दै
इटहरी, २७ मंसिर । इटहरीका व्यवसायी, स्थानीय बासिन्दा र पर्यटकले लामो समयदेखि ढल निकासको समस्या भोग्दै आएका छन् । दलहरुले निर्वाचनका समयमा ढल निकासको मुद्दालाई जोडदार रुपमा उठाए पनि अहिलेसम्म ढल निकासको समस्या समाधान हुन सकेको छैन । इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष बितिसकेको छ । तर, ढल निकासको
Read More
