Home > राष्ट्रिय समाचार (Page 116)

तत्काल आर्थिक सहायता उपलब्ध गराउन वायु सेवा निगमको सरकारसँग माग

काठमाडौ, २९ कार्तिक । नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आज स्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाईडबढि विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता

Read More

गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने

विराटनगर, २९ कार्तिक । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने भएको छ । जीपी कोइराला फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कोइरालाको स्मृतिमा अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । फाउण्डेसनको प्रदेश–१ की संयोजक इन्दिरा थापाले विराटनगर र धनकुटामध्ये एक ठाउँमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो ।

Read More

इपीजीले तयार पारेको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने भट्टराईको भनाई

काठमाडौ, २९ कार्तिक । प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराउनु

Read More

कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द

काठमाडौ, २९ कार्तिक । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड आज एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन । सडक विस्तारको नाममा स्वास्थ्यमाथि खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको

Read More

वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

काठमाडौ, २९ कार्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले

Read More

प्रेस स्वतन्त्रताको विषयमा कसैसंग सम्झौता नहुने पत्रकार महासंघका अध्यक्ष आचार्यको भनाई

विराटनगर, २८ कार्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको बिषयमा कसैसंग पनि सम्झौता नहुने वताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसंग छलफल गर्दै उहांले आम संचार सम्बन्धी कानून बनिरहेको जानकारी दिंदै संचार सम्बन्धमा कस्तो संरचना बनाउने बिषयमा केन्द्रीय सम्मेलन गर्नु पर्ने धारणा राख्नु भयो । उहांले सो सम्मेलन

Read More

‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौ, २८ कार्तिक । सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको हो । आज नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग

Read More

प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको डा. रिजालको दावी

मोरङ, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको प्रस्ट पार्नुभएको छ । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय कार्यसमितिको मोरङको बुढिगंगा गाउँपालिकामा आज आयोजित कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रिजालले नेकपाको कामको अवस्था र प्रकृतिअनुसार राम्रा कामको समर्थन र नराम्रा कामको विरोध

Read More

भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने

विराटनगर, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको

Read More

यस्तो रह्यो राष्ट्रपतिको छठ

काठमाडौ, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गर्नुभएको छ । काठमाडौ कमलपोखरीमा बनाइएको घाटमा पुगि राष्ट्रपति भण्डारीले अस्ताउदो सूर्यलाई अर्घ,जल चढाएर पूजा गर्नु भएको हो । राष्ट्रपतिले पूजा गरे सँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनारको अवलोकनसमेत गर्नुभएको

Read More