Home > राष्ट्रिय समाचार (Page 121)

मकालु टेलिभिजनका कार्यक्रम उत्पादन शाखा प्रमुख पुरस्कृत

विराटनगर, २७ असार । मकालु टेलिभिजनका कार्यक्रम उत्पादन शाखा प्रमुख अभयकुमार राई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले सातौं स्थापना दिवसको अवसरमा राईलाई पुरस्कृत गरेको हो । सामाजिक विकासमन्त्री जीवन घिमिरे र सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन भण्डारीले उहाँलाई

Read More

स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकलाई सरकारले कारबाही गर्ने

काठमाडौ, २७ असार । सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनुभएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने

Read More

तीन सदस्यीय उपसमिति गठन

संसदीय सुनुवाई विशेष समितिले कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी पुष्पा भुसाल रहनु भएको

Read More