म्यादी प्रहरी पोसाक खरिदमा ६० करोड घोटाला आरोप
काठमाडौंमा म्यादी प्रहरीका लागि खरिद गरिएको पोसाकमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोप लाग्दै तीन निकायमा उजुरी परेको छ। प्रधानमन्त्री कार्यालय, सार्वजनिक लेखा समिति र अख्तियारमा दर्ता उजुरीपछि छानबिन सुरु भएको छ। उजुरीमा तत्कालीन गृहमन्त्रीसहित प्रहरी नेतृत्व र आपूर्तिकर्ता कम्पनीहरूलाई मिलेमतोमा महँगो दरमा पोसाक खरिद गरेको आरोप लगाइएको छ। वास्तविक
Read More
