भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने
विराटनगर, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको
Read More
