ललितपुर महानगरपालिका ‘कला नगरी’ घोषित
ललितपुर, २८ मंसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले आज ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो । कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला
Read More
