रंगेलीस्थित एक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको पढाई सुरु
रंगेली, ४ मंसिर । मोरङको रंगेली स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन शुरुभएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी इन्जिनियरिङ्ग कक्षाका विधार्थीहरुलाई अविरमालासहित स्वागत गरी आजदेखि पढाई शुरु गरेको हो । उनीहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् क्षेत्रीय प्रमुख डा. शिव दाहाल लगायतले स्वागत गर्नुभएको थियो
Read More
