Home > राष्ट्रिय समाचार (Page 131)

चाडवाडमा सकिएपछि पनि इटहरीमा बजार अनुगमन

इटहरी, १८ मंसिर । स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरले इटहरी खनार क्षेत्रको वजारमा छड्के अनुगमन गरेको हो । किराना,होटल र मिठाइ पसल लगायत विभिन्न पसल अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरका

Read More

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीको असन्तुष्टि

काठमाडौ, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । राज्यमन्त्री चौंधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित विभागको प्रथम चौंमासिक

Read More

आज विश्व अपाङ्गता दिवस

काठमाडौ, १७ मंसिर । २७ औं विश्व अपाङगता दिवस् नेपालका पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३मा मनाईने यो दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ । यसै अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले

Read More

हिउँदे अधिवेशन छिट्टै बोलाउने सरकारको तयारी

काठमाडौ, ११ मंसिर । सरकारले हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिनु भएको हो । आज संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धि एक दिने

Read More

नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको सरकारको दावी

काठमाडौ, ११ मंसिर । सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ । राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई उपलब्ध गराउने कामलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले षोषणयुक्त खाद्यन्न सबै

Read More

संविधानसँग बाझिएका कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौ, ११ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नु भएको हो । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन

Read More

वर्तमान सरकार पूर्ण रुपमा असफल भएको महतोको दावी

जनकपुर, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले केपी शर्मा ओलीको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउनु भएको छ । महतोले राष्ट्रिय जनता पार्टीको छिट्टै बस्ने बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताउनुभयो । राजपा नेपालका संयोजक बनेपछि पहिलो पटक जनकपुर आउनु भएका महतोले जनकपुर

Read More

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भिख !

काठमाडौ, ८ मंसिर । केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै काठमाडौको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका

Read More

आफुहरुलाई आतंककारी पुष्टी गरेर देखाउन सरकारलाई चुनौति

काठमाडौ, ८ मंसिर । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफुहरुलाई आतंककारीको पुष्टी गरेर देखाउन सरकारलाई चुनौति दिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज काठमाडौको भृकुटीमण्डमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आतंककारीको पुष्टी गर्न सरकारलाई चुनौति दिनुभएको हो । सरकारको कार्यशैलीबाट आफुहरुले वर्तमान सरकारलाई सामाजिक रुपको दलाल

Read More

नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन

काठमाडौ, ६ मंसिर । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले सो कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको

Read More