Home > राष्ट्रिय समाचार (Page 133)

निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौ, ३० कार्तिक । निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि

Read More

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु

काठमाडौ, ३० कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ । सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मूल एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा सो सम्मेलनको शुभारम्भ गरिएको हो । ३ दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने अभियानका

Read More

झापाका यि पर्यटन केन्द्रको प्रवद्र्धनमा सरकार लाग्ने

झापा ३० कार्तिक । सरकारले ओझेलमा परेका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ । जसअन्तरगत झापाको बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र, शहीद नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र चयन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय

Read More

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने

काठमाडौ, २९ कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । अभियानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५०

Read More

तत्काल आर्थिक सहायता उपलब्ध गराउन वायु सेवा निगमको सरकारसँग माग

काठमाडौ, २९ कार्तिक । नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आज स्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाईडबढि विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता

Read More

गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने

विराटनगर, २९ कार्तिक । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने भएको छ । जीपी कोइराला फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कोइरालाको स्मृतिमा अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । फाउण्डेसनको प्रदेश–१ की संयोजक इन्दिरा थापाले विराटनगर र धनकुटामध्ये एक ठाउँमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो ।

Read More

इपीजीले तयार पारेको प्रतिवेदन मोदीले छिट्टै बुझ्ने भट्टराईको भनाई

काठमाडौ, २९ कार्तिक । प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराउनु

Read More

कलंकी–सोल्टीमोड सडक खण्ड एक घण्टा बन्द

काठमाडौ, २९ कार्तिक । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड आज एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन । सडक विस्तारको नाममा स्वास्थ्यमाथि खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको

Read More

वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

काठमाडौ, २९ कार्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले

Read More

प्रेस स्वतन्त्रताको विषयमा कसैसंग सम्झौता नहुने पत्रकार महासंघका अध्यक्ष आचार्यको भनाई

विराटनगर, २८ कार्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको बिषयमा कसैसंग पनि सम्झौता नहुने वताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसंग छलफल गर्दै उहांले आम संचार सम्बन्धी कानून बनिरहेको जानकारी दिंदै संचार सम्बन्धमा कस्तो संरचना बनाउने बिषयमा केन्द्रीय सम्मेलन गर्नु पर्ने धारणा राख्नु भयो । उहांले सो सम्मेलन

Read More