Home > राष्ट्रिय समाचार (Page 178)

समानुपातिक उम्मेदवारलाई बुधबार प्रमाणपत्र वितरण

काठमाडौँ — निर्वाचन आयोगले चैत ५ गते बिहान ११:३० बजे समानुपातिक प्रणालीबाट निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्नेछ। निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार आयोग परिसरमा प्रमाणपत्र वितरण हुने छ। उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउनु पर्नेछ। समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेस

Read More

नवलपरासी पूर्वमा जापनिज इन्सेफ्लाइटिस खोप अभियान सुरु

काठमाण्डौ — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेसँगै ३५ वर्षमाथिका नागरिकलाई लक्षित खोप अभियान सुरु गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभित्र एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा १५ सङ्क्रमित फेला परेका छन्, जसमा ६ जनाको मृत्यु भएको छ। खोप अभियान जिल्लाका आठवटै

Read More

रवि लामिछानेको मुद्दामा आज सुनुवाइ

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासमा हेर्दाहेर्दैमा राखिएको मुद्दा आज पुनः सुनुवाइमा लैजाने तयारी छ। महान्यायाधिवक्ता सविता भण्डारी को निर्देशनमा सहकारी ठगीसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा

Read More

रास्वपाको सांसद प्रशिक्षणमा कडा नियम लागू

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि हुने अभिमुखीकरण प्रशिक्षणमा कडा नियम लागू गरेको छ। दुई दिनसम्म ग्वार्कोस्थित होटल रोयल तुलिपमा हुने प्रशिक्षणमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ। साथै, कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने तथा पाहुनाको प्रवेशमा रोक लगाइएको छ। पार्टीले सांसदहरूको खाना र

Read More

ढोरपाटनमा दादुरा नियन्त्रणबाहिर, खोप अभियान जारी

काठमाण्डौ — बागलुङको ढोरपाटनमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्यकर्मी परिचालन गरेर १० देखि १९ वर्ष उमेर समूहका ५,६५६ जनालाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। छुटेकाहरूलाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइँदैछ। हालसम्म ७ जनामा संक्रमण पुष्टि भएको छ भने १०३ जना शंकास्पद बिरामी छन्। संक्रमण

Read More

मेरिटोक्रेसीको बहसबीच समावेशी सरकारको माग

काठमाडौं — नयाँ सरकार गठनको तयारीसँगै ‘मेरिटोक्रेसी’ (योग्यता–आधारित प्रणाली) को बहस चर्किंदै जाँदा समावेशिताको प्रश्न पनि उठ्न थालेको छ। विश्लेषकहरूका अनुसार हालैको प्रतिनिधिसभा निर्वाचनले खस–आर्य समुदायको प्रतिनिधित्व बढाएको छ भने दलित, मधेशी, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको उपस्थिति घट्दो देखिएको छ। संविधानको धारा ४२ (१) ले समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा

Read More

रवि लामिछाने पिसाब संक्रमणपछि अस्पतालबाट घर फर्किए

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका छन्। लामिछाने गत शुक्रबार पिसाबसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना भएका थिए। अस्पतालका स्रोतका अनुसार उनले चिकित्सकको निगरानीमा घर फर्किएका छन् र स्वास्थ्य स्थिर रहेको बताइएको छ।

Read More

निर्वाचन आयोगद्वारा समानुपातिक सांसदको सूची सार्वजनिक: रास्वपाबाट सर्वाधिक ५७ सांसद निर्वाचित

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको आधिकारिक सूची सार्वजनिक गरेको छ। दलहरूले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरूलाई निर्वाचित घोषणा गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्वाधिक ५७ सांसद समानुपातिकमा चयन भएका छन्। नेपाली कांग्रेसबाट २०, एमालेबाट १६ र नेकपाबाट ८ जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्।

Read More

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: अख्तियारले विशेष अदालतको थुनछेक आदेश सर्वोच्चमा चुनौती

काठमाडौँ, २ चैत – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्रतिवादीमाथि दिएका थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। सोमबार दायर निवेदनमा अख्तियारले विशेष अदालतले प्रतिवादीहरूलाई छुट्टाछुट्टै धरौटीमा पुर्पक्ष दिने आदेश बेरित भएको दाबी गर्दै, सबैलाई थुनामा पठाउन माग गरेको

Read More

ट्रक व्यवसायी महासंघद्वारा पेट्रोलियम मूल्यवृद्धि विरुद्ध आपत्ति

काठमाण्डौ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले मूल्य वृद्धिले यातायात व्यवसाय र आम नागरिकमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। महासंघका अनुसार, डिजेल र पेट्रोलको मूल्य बढ्दा ट्रक भाडा स्वचालित रूपमा समायोजन हुन नसक्दा व्यवसाय सञ्चालन कठिन हुने समस्या

Read More