गुरुङको टिप्पणी: फागुन २१ निर्वाचन भदौ २३–२४ को ‘दोस्रो एपिसोड’
काठमाण्डौ – नेपाली कांग्रेसका नेता धनराज गुरुङले फागुन २१ को निर्वाचनलाई भदौ २३–२४ को घटनाको दोस्रो ‘एपिसोड’ ठानेको बताएका छन्। फेसबुकमा सार्वजनिक अभिव्यक्तिमा गुरुङले भने, “मैले यसअघि पनि पहिलो एपिसोड भइसकेको र दोस्रो एपिसोड बाँकी छ भनी सचेत गराएको थिएँ।” उहाँले चुनावमा हार बेहोर्नु परेको नेताहरूलाई सम्झाउँदै अब पछिल्ला घटनामा चुकचुकाउनुको
Read More
