Home > राष्ट्रिय समाचार (Page 203)

जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा

काठमाडौं, १५ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी

Read More

सरकार र आन्दोलनकारी दुवैको निसानामा परेको मन्त्री लिम्बूको गुनासो

विराटनगर, १४ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनसो गर्नुभएको छ । मकालु टिभिसँगको कुराकानीमा उहाँले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताउनुभएको हो । आज पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका

Read More

पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्ने मन्त्री भुसालको प्रतिबद्धता

काठमाडौं, १४ जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । आज काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रमा भएका कानून परिमार्जन र

Read More

एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न माग

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चीनमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न आह्वान गरेको छ । आज नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई संघले विभिन्न ६ बुँदे ध्यानकर्षण तथा सुझाबहरु बुझाउँदै आसन्न एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न

Read More

पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

विराटनगर, १४ जेठ । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरु निशेधित क्षेत्र तोड्न खोज्दा प्रदेश सभा भवनअगाडि प्रहरीसँग झडप भएको छ । ब्यारिकेट तोडेर प्रदेश सभा भवनतर्फ पहिचावादीहरु प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आज प्रदेश अधिवेशन सुरु हुन लाग्दा पहिचानवादीहरु

Read More

दलहरुले गरेको गल्तीको समिक्षा आवश्यक : मन्त्री शर्मा

काठमाडौं, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले दिएको अधिकार समयमा नै नागरिक समक्ष पु¥याउन नसकिएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका व्यवस्था लक्षित समुदायले थाहा नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले कानून लक्षित समुदायमा

Read More

प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

विराटनगर, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित पादधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको हो । प्रदेश सरकार आफ्नो कार्यक्षत्र भित्र रहेर स्थानिय र संघ

Read More

भ्रष्टाचारको मुद्धामा अनुसन्धान प्रभावित गर्ने गरि रोष्टमबाट बयान नदिन काँग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा

Read More

भ्रष्टाचारको अन्त्य नभएसम्म रास्वपाले विश्राम लिँदैन : सभापति लामिछाने

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो । आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

Read More

आलोचनाले काम गर्ने उत्साह बढाउँछ : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर

Read More