विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ । हिजो काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको
Read More
