Home > राष्ट्रिय समाचार (Page 206)

लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

बिराटनगर ३० कात्तिक विराट साहित्य सङगम मोरङ विराटनगरले साहित्यकार लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको छ । विराटनगरमा हिजो आयोजित एक कार्यक्रम बिच कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा कवितासंग्रहले युवा पुस्तालाई प्रेरणा दिने र परिवारमा एकरुपता राख्ने उदे्श्य

Read More

तपस्वी भनिएका रामबहादुर बम्जनको बारास्थित घरमा प्रहरीद्वारा अदालतको म्याद टाँस

सर्लाही ३० कात्तिक तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर–१२ बुङ्गजोर स्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफ्ना अनुयायी माथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन आउनु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले म्याद टाँस गरेको

Read More

उइगुर मस्लिम समुदायमाथि चीनमा भइरहेको दमनको अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन

काठमाण्डौ २७ कात्तिक उइगुर मस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् । जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो । उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम

Read More

तिहार लगत्तै चलचित्र छायांकन र हल खोल्ने अनुमति दिन नेपाल चलचित्र निर्माता संघलको आग्रह

काठमाण्डौ २७ कात्तिक नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र

Read More

कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दावी

काठमाण्डौ २४ कात्तिक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचारबाहेक केहीपनि दिन नसकेको बताउनुभयो । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा

Read More

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण

काठमाण्ठौ २३ कात्तिक भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुवै देशलाई एक

Read More

सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालन

पोखरा २३ कात्तिक कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले

Read More

कोरोना कहरका कारण ग्राहक नआएपछि व्यपारीलाई समस्या

तेह्रथुम ७ कार्तिक दशैले झ्याप्पै छोपिसक्यो । विगतका वर्षहरुमा अहिलेसम्म तेह्रथुमको म्याङलुङ बजारमा चहलपहल ह्वात्तै बढेको हुन्थ्यो । पसहलहरुमा भीडभाड देखिनथ्यो । पसलेलाई सामान बेच्न भ्याइ नभ्याइ हुन्थ्यो । ग्राहकहरु पनि ठेलमठेल गरेर सामान किन्थे । तर, अहिले दृश्य फेरिएको छ । पसलहरु सुनसान जस्तै छन् । कोरोना कहरका कारण ग्राहक

Read More

निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा

बिराटनगर ७ कात्तिक निजी क्षेत्रको लगानीमा विराटनगरमा कोरोना परीक्षण ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले रिवन काटेर ल्यावको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो ल्याबले प्रदेश–१ का जनताले छिटो कोरोना परिक्षणको सेवा प्राप्त गर्ने बताउनुभयो ।

Read More

पोषणविद् डा. मनसा थापा ठकुराठीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान सुझाव

काठमाण्डौ ५ कात्तिक पोषणविद् डा. मनसा थापा ठकुराठीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान सुझाव दिनुभएको छ । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग

Read More