मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ
मोरङ ५ कात्तिक मोरङ प्रहरीले रतुवामाई नगरपालिकाबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले गएराति झण्डै १२ बजे १२ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई रतुवामाई नगरपालिकाको वडा नं. ७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा तासजुवा खेली
Read More
