सामाजिक विकास मन्त्रालयले नै सामाजिक दुरी उल्लघंन
विराटनगर १७ भाद्र प्रदेश नंः १ सामाजिक विकास मन्त्रालयले कोशी कोभिड–१९ उपचार केन्द्रमा आवश्यक विभिन्न स्वास्थ्य पदका लागि सामाजिक दुरी उल्लघंन गरेर अन्तरवार्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेसँगै सामाजिक दुरी कायम राख्दै विहानको समयमा बजार पसल केही खुला गरेको भएपनि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएको मन्त्रालयमा
Read More
