Home > राष्ट्रिय समाचार (Page 228)

सरकारी कर्मचारीसरह सेवा सुविधाको माग गर्दै सिभिल अस्पतालका कर्मचारीहरु आन्दोलित

काठमाण्डौ १५ भाद्र निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् ।  अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग

Read More

बीरगन्जमा संक्रमितको उपचारमा खटियो सिस्टर रोबर्ट

बिरगंज १५ भाद्र बिरगंजको कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबर्टले सेवा दिने भएको छ । सानो पाईला संस्था बिरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले बिरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुका लागि खाना , औषधी तथा अतिआवश्यक समान पुर्याई दिने भएको हो । सानो पाईलाले नारायणी

Read More

८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

काठमाण्डौ १५ भाद्र बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले

Read More

उच्च मनोबल बनाएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणमुक्त व्यक्तिहरुको अनुभव

विराटनगर १५ भाद्र यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व समुदाय नै आतंकित छ । संक्रमित थपिने क्रम जारी रहे पनि उपचारपछि निको हुनेको संख्या पनि दिनानु दिन बढ्दै गएको छ । उच्च आत्मबलका साथ खानपानमा ध्यान दिएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणबाट निको भएकाहरुको अनुभव छ । कोरोना लाग्दैमा

Read More

निषेधाज्ञाले छेकेन सिमापारी आवत जावत गर्न

बिरगंज , १५ भदौ कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्थानमा स्थानीय सरकारहरुले निषेधाज्ञा तथा लकडाउनको घोषणा गरेका छन । तर संक्रमणका जोखिमका बीचपनि प्रदेश २ का सीमावर्ती जिल्ला बारा र पर्साका स्थानीय भने छिमेकी देश भारतको स्थानीयबजारमा किनमेलका लुकीछिपी आउने जाने गरेका छन । चार महिनाको लामो लकडाउन र एक महिना भन्दा

Read More

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प हुदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा

काठमाण्डौ १५ भाद्र कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

Read More

सर्वोच्च अदालतले निर्देशन गरेका व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन गर्न द्वन्द्वपीडितहरुको माग

काठमाण्डौ १५ भाद्र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वपीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयहरुको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रकृयालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ । बेपत्ता परिवारको पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आजज विज्ञप्ति जारी गर्दै आयोगले बेपत्ता पीडित परिवार, सरोकारवाला व्यक्ति, संघ संस्थाहरुलाई आयोगसँग हातेमालो गरी पीडितका अन्तर्निहित

Read More

कोरोना भाइरस (कोभिड—१९) संक्रमित १४ जनाको मृत्यु

काडमाण्डौ १४ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

Read More

विराटनगरका सफाई मजदुर आन्दोलित

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपालमा कार्यरत सफाई मजदुरहरु आन्दोलित भएका छन् । विराटनगरस्थित वेष्ट मेनेजमेन्टको कार्यालयमा मजदुरहरुले धर्ना दिएका छन् । कम्पनीले बिना सूचना कामबाट निकालेपछि मजदुरहरु आन्दोलित भएका हुन् । वेष्ट मेनेजमेन्ट ग्रुप नेपाललेद्वारा सञ्चालित फोहरमैला परियोजना विराटनगरमा उनीहरु दुई दशकदेखि काम गर्दै

Read More

पिसिआर परीक्षणको दायरा बढाउन मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्नु भएको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक

Read More