Home > राष्ट्रिय समाचार (Page 234)

लायन्स क्लब अफ विराटनगर शुभमद्धारा सप्ताहा रक्तदान कार्यक्रमको आयोजना

विराटनगर १७ भाद्र लायन्स क्लब अफ विराटनगर शुभमले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि लायन्स क्बलले रगत संकलनलाई अभियानकैै रुपमा सञ्चालन गरिएको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम गरेको हो । आजदेखि एक हप्तासम्म रगत संकलन अभियान जारी रहने क्लबकी

Read More

कुटपिटमा संम्लग्न भएकालाई तत्काल कारबाही गर्न मार्गदै सर्जिकल व्यवसायीहरु आन्दोलित

काठमाण्डौ १७ भाद्र सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स

Read More

बारामा लगाएको निषेधाज्ञा आजबाट केही खुकुलोे बनाईदै

बारा १७ भाद्र जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण फैलिएपछि बारामा गत साउन १८ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट केही खुकुलोे बनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सामान्य जनजीवन सहज बनाउँदै लगिने निर्णय गरेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख

Read More

समाजका शिक्षित व्यक्तिहरुले नै आफुहरुलाई अपराधीको जस्तो व्यवहार गरेको कोरोना संक्रमणबाट मुक्त भएकाहरुको गुनासो

  विराटनगर १५ भाद्र कोरोनामुक्त भएकाहरुले सामाजिक विभेदको शिकार बन्नु परेको गुनासो गरेका छन् । कोरोनालाई परास्त गरेका व्यक्तिहरुलाई हौसला दिनुको साटो उल्टै अपराधी नै जस्तो व्यवहार गर्ने गरेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणमुक्त भएपनि समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको उनीहरूको गुनासो छ । विराटनगर–९ का पत्रकार दिनेश साहले कोरोेनामुक्त भएर

Read More

सोह्रश्राद्ध आजदेखि सुरु

विराटनगर १७ भाद्र हिन्दूहरुको महान् पर्व बडादसैं अगाडि पर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । आजदेखि १६ दिन हिन्दू परम्परा तथा धर्म संस्कृति अनुसार आफ्ना दिवंगत बाबुआमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन रहँदै आएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रश्राद्ध तिथिमा दिवंगत पितृहरुलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान

Read More

प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर १६ भदौ प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १

Read More

कोरोना भाइरसको संक्रमण बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु

काठमाण्डौ १६ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

Read More

सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार हुदै

काठमाडौं १६ भाद्र काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ ।सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन । दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको

Read More

अपाङ्गतावरण गरेका व्यक्तिहरुलाई युवाअभियन्ताद्धारा राहत स्वरुप खाद्यन्न वितरण

विराटनगर १६ भाद्र महानगरपालिका क्षेत्र भित्रका एक दर्जन अपाङ्गतावरण गरेका व्यक्तिहरुलाई नगरमा सक्रिय युवाअभियन्ताहरुको समूहले राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । विराटनगर स्थित सन्सारी माईस्थानमा समूहले नगर क्षेत्र भित्रका अपाङ्गतावरण गरेका व्यक्तिहरुलाई आज राहत स्वरुप खाद्यन्न वितरण गरेको हो । निशेषधाज्ञा रहेको समयमा खानाको समस्या भएको देखेर सामाजिक दुरी कायम

Read More

श्रमजीवी पत्रकारका लागि सुनसरीमा ‘फुड बैङ्क’ अभियान सुरु

इटहरी १६ भाद्र कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैङ्क’ अभियान सुरु गरेको छ । यस फुट बैकमा एक पत्रकारले अर्को पत्रकारलाई सहयोग गर्दै आएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा

Read More