Home > राष्ट्रिय समाचार (Page 235)

स्वास्थ्य प्रोटोलक कायम गरेर उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीको सुझाव

बिराटनगर १६ भाद्र कोरोनाले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य प्रोटोलक कायम गरेर सबै किसिमका उद्योग व्यवसाय र व्यापार सञ्चालन गर्न उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । कोरोनाले भन्दा जनता भोकले मर्ने अवस्था सिर्जना भएको भन्दै उद्योगीले उद्योग व्यवसाय सुचारु गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका

Read More

आफ्ना माग पूरा नभए पुःन आन्दोलन चर्काउने स्वास्थ्यकर्मीहरुको चेतावनी

काठमाण्डौ १६ भाद्र निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने बताएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पुरा नभए धर्ना र अनसनमा बस्ने बताएको हो । संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा

Read More

निषेधाज्ञाको विराटनगरमा ठाडो उल्लंघन

विराटनगर १६ भाद्र कोरोना संक्रमतिको संख्या व्यापक रुपमा बढिरहेको बेला प्रशासनले जारी गरेको निषेधाज्ञाको विराटनगरमा ठाडो उल्लंघन भएको पाइएको छ । कोरोना महामारीको अन्त्य भइसकेको जसरी नै बजार र पसलहरुमा सर्वसाधारणको भीड लाग्न थालेको छ । जसले गर्दा कोरोनाको महामारी अझै भयावह हुने सम्भावना देखिएको छ । पछिल्लो समय भदौ १० गतेदेखि

Read More

चियाको मुल्य निर्धारण गर्न माग गर्दे चिया किसान आन्दोलित

इलाम १६ भाद्र चियाको उचित मुल्य नपाएको भन्दै इलामका किसानहरु आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्युनतम मुल्यसमेत नपाएको भन्दै इलामको सूर्योदय नगरपालिकाका किसानहरु आन्दोलित भएका हुन् । किसानहरुले संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका छन् । हिजो जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघिका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला

Read More

सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने सरकारको निर्णय

काठमाण्डौ १५ भाद्र सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर,

Read More

प्रेस संगठन इलामद्धारा पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) बितरण

इलाम १५ भाद्र कोरोना विरुद्धको लडाईंमा अग्रस्थानमा खटिरहेका इलामका संचारकर्मीहरुलाई प्रेस संगठन इलामले पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएको छ । संगठनले पूर्व प्रधानमन्त्री एवम् इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनालले उपलब्ध गराएको २५ थान पीपीई सञ्चारकर्मीलाई वितरण गरेको हो । क्रियाशील संचारकर्मीहरुले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने भएकाले पीपीई वितरण

Read More

कोरोना संक्रमित आमाछोराको मृत्यु

धरान १५ भाद्र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरान १७ का कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ । धरान १७ का निवासी ७४ वर्षीया महिला र उनकै छोरा ६० वर्षीय पुरुषको आज विहान ४५ मिनेटको फरकमा मृत्यु भएको हो । वृद्धा आमाको बिहान साढे ८ बजे

Read More

सरकारी कर्मचारीसरह सेवा सुविधाको माग गर्दै सिभिल अस्पतालका कर्मचारीहरु आन्दोलित

काठमाण्डौ १५ भाद्र निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् ।  अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आज देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग

Read More

बीरगन्जमा संक्रमितको उपचारमा खटियो सिस्टर रोबर्ट

बिरगंज १५ भाद्र बिरगंजको कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबर्टले सेवा दिने भएको छ । सानो पाईला संस्था बिरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले बिरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुका लागि खाना , औषधी तथा अतिआवश्यक समान पुर्याई दिने भएको हो । सानो पाईलाले नारायणी

Read More

८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

काठमाण्डौ १५ भाद्र बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले

Read More