Home > राष्ट्रिय समाचार (Page 238)

रातो मच्छिन्द्रनाथको रथाजात्रा रोकिए पछि रथारोहण गराइएको ठाउँ मै पूजाआजा

काठमाण्डौ १ भाद्र कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँ मै पुगेर पूजाआजा गरेका छन् । साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । रथमा बिराजमान गराएको चार दिनपछि रथजात्रा गर्नुपर्ने भए पनि

Read More

नेकपाको सचिवालय बैठकद्धारा कार्यदल अनुमोदन

काठमाण्डौ १ भाद्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत बिहीबार गठन गर्नुभएको कार्यदललाई नेकपा सचिवालयले अनुमोदन गरेको हो । अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने

Read More

जीर्ण काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्न कटहरीका स्थानीय बाध्य

मोरङ । मोरङको कटहरी गाँउपालिकाका बासिन्दा जीर्ण भएको काठे पुलबाट जोखिमपुर्णरुपमा आवातजावत गर्दै आएका छन । नजिकै अर्काे विकल्प नभएका कारण उनीहरु धरापको रुपमा रहेको पुलबाट यात्रा गर्न बाध्य छन । कटहरी गाँउपालिकाको वडानम्बर ६ केशोरियामा रहेको जुडी खोलामाथि रहेको यो पुलको पिलरमा प्रयोग गरिएको काठका खम्बाहरु कमजोर भईसकेका छन भने

Read More

निजामति कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने अस्थायी, करार कर्मचारीको माग

सरकारी क्षेत्रमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले राज्यले आफुहरुलाई विभेद गरेको गुनासो गरेका छन् । उनीहरुले आफुहरुलाई निजामति कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने माग गरेका छन् । वर्षौंदेखि राज्यको सेवामा लागिपरे पनि सरकारले आफुहरुलाई अनागरिकको व्यबहार गरेको अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको गुनासो छ । शनिबार इटहरीमा भएको अखिल नेपाल

Read More

विधिको शासन, आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बन्ने पूर्व राष्ट्रपति यादवको भनाइ

पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विधिको शासन, शुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बनेर जाने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले देशबासीको सह अस्तित्व, समुदायमा एकता, समुदायको भवनालाई जोडेर हिड्नु पर्ने दायित्व सरकार र संघीय सभामा रहेको बताउनुभयो । मिडिया स्वतन्त्र भएको देशमा

Read More

प्रदेश नम्बर ३ को नाम र राजधानीका विषयमा एउटा मात्र प्रस्ताव पेश

प्रदेश नं. ३ को आज बसेको प्रदेश सभामा सांसदहरुले प्रदेशको राजधानीको विषयमा छुट्टै प्रस्ताव पेस गरेका छन् भने नामाकरणका विषयमा एउटा मात्र प्रस्ताव पेस भएको छ । बैठकमा विवेकशिल साझापार्टीका सांसद रमेश पौडेलले प्रदेश नं. ३ को राजधानी धुलिखेल बनाउने प्रस्ताव गर्नुभएको छ । उहाँले २ वर्षदेखि संसदमा प्रदेशको राजधानी कहाँ

Read More

काठमाडौंको सोल्टी होटलमा ज्वेलरी एक्स्पो सुरु

नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ । शनिबारबाट काठमाडौंको सोल्टी होटलमा दुई दिने एक्स्पो सुरु भएको हो । नेपालको गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले मेला आयोजना भएको हो । ट्रेडिसनल गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने माध्यमका रुपमा एक्स्पोलाई प्रयोग गर्न सकिने र अन्तर्राष्ट्रिस्तरका गहना नेपालमै

Read More

कृषि क्षेत्रमा मिक्लाजुङ गाउँपालिकाको लगानी

मोरङको मिक्लाजुङ गाउँपालिकाले कृषिलाई व्यवसायिक बनाउने अभियान सञ्चालन गरेको छ । जसका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई मात्र सवा करोड बढी बजेट छुट्याएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । मिक्लाजुङ गाउँपालिकाले ९ वटै वडालाई विभिन्न कृषि उपजको पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा ल्याएर काम गरिरहेको छ । जस अन्तरगत कृषकहरुलाई विभिन्न

Read More

बेलबारीद्धारा पाँच महिनाको अवधिमा १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन

इलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाको अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । प्रहरीले आज सुन्दरहरैंचा नगरपालिकाको हसिना सभाहलमा प्रहरी समुदायसँग अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकिले पाच वर्षयताकै बढी राजश्व

Read More

अठार वर्षअघि जबरजस्ती करणी गरी फरार भएका राई पक्राउ

अठार वर्षअघि जबरजस्ती करणी गरी फरार भएका धरान–११ का सनोत राईलाई प्रहरीले पक्राउ गरेको छ । २०५८ साल मंसिर २० गते धरान–११ की एक बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका ३२ वर्षीय राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । २०५८ सालमा राई १४ वर्षका नाबालक भएको कारण अदालतले ६

Read More