Home > राष्ट्रिय समाचार (Page 248)

फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आज काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपालले सबैप्रकारका अपाङ्गता भएका

Read More

भारत र चीनले नेपालसँगको सम्बन्धलाई २ं जोड १ को रणनीति बनाउन खोजेको भन्दै दाहालको असन्तुष्टी

नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहालले भारत र चीनले नेपालसंगको सम्बन्धलाई २ं जोड १ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टी ब्यक्त गर्नु भएको छ । आज काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनु भयो

Read More

रुस र सर्भियाको औपचारिक भ्रमण गरि पराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किनुभएको छ । मन्त्री ज्ञवाली आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुभयो । त्यस्तै

Read More

उपनिर्वाचनमा निर्धक्कसँग भाग लिन आग्रह

निर्वाचन आयोगले मंसिर भोली १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्कसँग भाग लिन आग्रह गरेको छ । आयोगले आज भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने

Read More

इलाममा सूर्योदय महोत्सव हुँदै, तयारी अन्तिम चरणमा

इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति

Read More

राष्ट्रपति भण्डारी जनकपुरमा

त्रेता युगमा भएको राम–सिताको विवाहको सम्झनामा जनकपुरमा मनाइने विवाह पंचमी महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा गर्नु भएको छ । विहान ११ बजे जनकपुर आउनु भएका राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुग्दा मन्दिरका महन्थ राम तपेश्वर दाससहित साधु सन्तहरुले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट

Read More

चितवनको सोमेश्वर गढीमा मूर्तिहरुको फुलबारी

चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढी क्षेत्रलाई आकर्षक मूिर्तहरुले सजाइएको छ । नेपाल र भारतको सिमानामा रहेको यो क्षेत्र धार्मिक दृष्टिकोणले समेत परिचित छ । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मूर्तिको फूलबारी निर्माण गरेको जनाएको छ । नेपालको एक सय पर्यटकीय गन्तव्यमा परेपछि माडी नगरपालिकाले सोमेश्वर

Read More

सामाजिक सुरक्षा कोषमा श्रमिक र उद्योग प्रतिष्ठानहरु सुचीकृत नहुँदा श्रमिकहरु हकअधिकारबाट बञ्चित हुनुपर्ने अवस्था

श्रमिकहरुको त्याग र संघर्षबाट प्राप्त भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र उद्योग प्रतिष्ठानहरु सुचीकृत नहुँदा श्रमिकहरुले आफ्नो हकअधिकारबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले सम्पुर्ण उद्योग, व्यावसायिक प्रतिष्ठान र श्रमिकहरुका निम्ति श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कोष २०७४ जारी गरिसकेको छ । उक्त श्रम

Read More

साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने

अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताउनु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताउनुभयो । साना तथा घरेलु उद्योगको विकास गरी

Read More

भारतको अयोध्यावाट आएका जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत

जनकपुरधाममा श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्यावाट आएका जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत गरिएको छ । जनकपुरधाममा प्रवेश गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलसहितको सुरक्षा निकायहरु तथा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधी साधुसन्त लगायतले भव्य रुपमा स्वागत गरेका हुन । भारतको अयोध्याबाट दुई वटा रथमा झाकीसहित आएको जन्तिलाई मार्गमा

Read More