Home > राष्ट्रिय समाचार (Page 259)

दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

इलाम । दशैंअघि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । झण्डै एक महिनादेखि कार्यालय बन्द हुँदा छोटी भन्सारको कामकारबाही प्रभावित भएको छ । विदामा घर गएका कर्मचारी नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका ४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि

Read More

शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कवितासंग्रह आज विमोचन भएको छ । विराटनगरस्थित आहोरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कवितासंग्रहको विमोचन गर्नुभयो । विमोचित कवितासंग्रहको विषयमा टिप्पणी गर्नुहुँदै अग्रज साहित्यकार बलराम पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको

Read More

नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने पन्तको प्रतिवद्धता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताउनु भयो । उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने

Read More

‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा आज काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको

Read More

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखे्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पार्नुभएको छ । नेपाल पब्लिक क्याम्पस संघको ११ औ राष्ट्रिय महाधिवेशनलाई आज राजधानीमा सम्बोधन गर्दे मन्त्री पोख्रेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाई पदाधिकारीमा चयन गरिने बताउनुभएको हो । ६२÷६३ को आन्दोलन

Read More

बाल अधिकारबारे प्रधानन्यायाधिश जबराको यस्तो भनाइ

ललितपुर । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले बाल अधिकार र बाल न्यायसम्बन्धि ऐन, कानुनहरुको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको स्पष्ट प्रतिवद्धता र क्रियाशीलताको आवश्यक्तामा जोड दिनु भएको छ । प्रधानन्यायाधिश जबराले बाल न्यायसम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरुको समक्षता हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । केन्द्रिय बाल न्याय समितिले आज ललितपुरमा आयोजना

Read More

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ । आचार्य र पन्तले नेतृत्व गरेका दुई समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्षमा उम्मेदवारी दिनुभएका आचार्य लोकतान्त्रिक पक्षसँग निकट हुनुहुन्छ भने पन्त प्रगतिशिल

Read More

लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले

Read More

रामलिलाको विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ घाइते

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा दशैंको अवसरमा आयोजित रामलिलाको विषयलाई लिएर उत्पन्न विवादपछि भएको कुटपिटमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भिर छ । शम्भुनाथ–१ खोक्सरस्थित दुर्गा मन्दिर प्राङ्गणमा दशैंको अवसरमा आयोजना गरिएको रामलिला कार्यक्रमको समयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएपछि पूजा समिति पक्षधरको कुटाईबाट १२ जना

Read More

काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाए

काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाएका छन । दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन आज काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन । टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिनु भयो

Read More