Home > राष्ट्रिय समाचार (Page 260)

कारागारभित्रै आयआर्जन गर्दै कैदीबन्दी

सुनसरी । चार कुना ठूलो पर्खाल र प्रहरीको कडा सुरक्षाभित्र भेटिन्छन् झुम्का कारागारमा अहिले आपराधिक कसुरमा सजाय पाएका कुल १ हजार ७ सय २० कैदीबन्दी । जीवनको यात्रामा बाटो बिराएर अहिले झुम्का कारागारमा कैदीबन्दीको रुपमा जीवन व्यतीत गरिरहेका छन् उनीहरु । झापा–१० काँकडभिट्टा मेचीनगर नगरपालीकाका सार्की तामाङ कुनै बेला गरेको सानो

Read More

तरकारीको मूल्य आकाशियो

विराटनगर । चाडपर्व लागेसँगै तरकारीको मूल्य आकाशिएको छ । म्ूाल्यवृद्धि भएपछि उपभोक्ता महँगो मूल्यमा तरकारी किन्न बाध्य छन् । दशैं, तिहार तथा छठलगायतका मुख्य चाडपर्व आएसँगै विराटनगर बजारमा तरकारीको मूल्य आकाशिएको छ । तरकारीको मूल्य आकाशिएपछि सर्वसाधारण महँगीको मारमा परेका छन् । आन्तरिक उत्पादन पनि कम हुनु र पहाडी क्षेत्रबाट विराटनगर

Read More

सौराहामा घुम्न आउने पर्यटकहरुले पनि दशै मनाए

चितवन । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकहरुले पनि दशै मनाएका छन् । पर्यटकलाई वन्यजन्तु, बाघ, गैडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँतिहारलगायत चाडवाडले पनि तान्ने गरेका छ । विदेशीलाई दशैँको माहौल विशेष लाग्ने गर्छ । जमरा, टीका र चंगामा उनीहरू रमाउने गरेका छन् । सौराहाको सपना भिलेजले हरेक

Read More

चट्याङले लागेर ६ जना घाइते

अविरल वर्षासँगै परेको चट्याङले लागेर भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा ६ जना घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र

Read More

उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गर्नुभएको छ । उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सार्नु भयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अध्यक्षतात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले

Read More

मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग

काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ । चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको

Read More

अझै बनेन विमानस्थल, कहिले पुरा होला इलामबासीको विमान चढ्ने सपना

इलाम । इलाममा बिमानस्थल निर्माण थालिएको दशकौँ वित्यो तर निर्माण सम्पन्न नहुँदा जिल्लावासीको जहाजमा चढ्ने सपना सपनामा नै सिमित भएको छ । इलाम नगरपालिका ९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थल निर्माणधिन अवस्थामा छ । विमानस्थलको कामका लागी पर्याप्त वजेट नभएको कारण देखाउँदै यसको काम सम्पन्न गर्न सकिएको छैन । राजनिति गर्ने दल

Read More

अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । १५० औं गान्धी जयन्तिको अवसर पारेर आज काठमाडांैमा आयोजित एक कार्यक्रममा

Read More

सरकारले नै हुलाक सेवा विभागको भवन निर्माण गर्ने

काठमाडौं । सरकारले हुलाक सेवा विभागको आप्mनै भवन निर्माण गर्ने तयारी गरेको छ । १४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो । हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट

Read More

यौन दुब्र्यवहारको आरोप लगेका सभामुख महराले दिए राजिनामा

प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ । यौन दुब्र्यवहारको आरोप लगेका महराले आज दिउसो पदबाट राजीनामा दिनुभएको हो । यौन दुब्र्यवहारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

Read More