इलाममा साहित्य महोत्सव
इलाम । इलाममा साहित्य महोत्सव शुरु भएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शिर्षकमा छलफल गरिरहनु भएको छ । इलाम साहित्य समाजले आयोजना गरेको महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली काङग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक
Read More
