Home > राष्ट्रिय समाचार (Page 263)

‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो । आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको

Read More

‘म अघि बढछु’ कार्यक्रमको सफलताका लागि झापामा सक्रियता

झापा । एक नम्बर प्रदेश सरकारले ‘म अघि बढछु’ कार्यक्रमलाई सफल बनाउन झापा जिल्लामा यस अभियानलाई तिव्रता दिएको छ । एक नम्बर प्रदेश सरकारअन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्वको १४ वटै जिल्लामा सञ्चालनमा ल्याएको ‘म अघि बढछु’ कार्यक्रमलाई सफल बनाउन जुटेसँगै जिल्लामा यस अभियानलाई तिव्रता दिएको हो । यसैक्रममा ‘म

Read More

रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नुभएको छ । मन्त्री विष्टले श्रमिकको हित हुनेगरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । आजबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको ‘एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’

Read More

खुल्यो टिकट बुकिङ

बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ । आजबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको

Read More

ट्राफिक प्रहरीभित्र अनियमितता नभएको खनालको दाबी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दाबी गर्नुभएको छ । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो । आज १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि

Read More

बैज्ञानिक खोज तथा अनुसन्धानमा जोड दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुनेगरी

Read More

रेशमलाल चौधरीलाई रिहाइ गर्न नेकपा सहमत भएको खुलासा

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिट्टै मुक्त हुने बताउनु भएको छ । सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दे उहाँले टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने पनि बताउनु भयो । सो विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउदै दाहालले निर्णय कार्यान्वयनको चरणमा

Read More

साहित्य महोत्सव सम्पन्न

इलाम । इलाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । साहित्यिक महोत्सवमा देश विदेशका साहित्यकार, लेखक र कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शिर्षकमा बहस गरेका थिए । साहित्यको माध्यममबाट इलामलाई चिनाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो

Read More

मिथिला क्षेत्रका मठमन्दिर र सरोवरहरु भने प्रचार प्रसारको अभाबमा ओझेलमा

जनकपुर । पर्यटन बर्ष २०२० को शुभारम्भ हुन अब केही दिन मात्र बाँकी छ । पर्यटन वर्षमा नेपालमा लाखौ पर्यटक भित्रयाउने लक्ष्य लिएपनि पर्यटनको केन्द्र बन्ने संभावना बोकेका मिथिला क्षेत्रका मठमन्दिर र सरोवरहरु भने प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छन । धार्मिक , ऐतिहासिक र पुरातात्विक महत्वको लागि प्राचीन मिथिलाको राजधानी

Read More

जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै

विराटनगर । महिलाहरुले कठोर व्रतका रुपमा मनाईने जितिया पर्व यस वर्ष तराईमा दुई दिन मनाईदै छ । तिथिको कारण यस वर्ष मधेशी र थारु समुदायले जितिया पर्व दुई दिन मनाउने भएको छ । मधेशी समुदायका महिलाहरुले आज व्रत बसी भोलि दिउँसो ३ बजे पारण गर्ने छन भने थारू समुदायका महिलाहरुले भोलि

Read More