Home > राष्ट्रिय समाचार (Page 268)

गुरुकुलमा विद्यालय नाटक महोत्सव सुरु

विराटनगर । अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीहरुले यसपटक नाटक मञ्चन गर्ने भएका छन् । समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ वटा विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन् । आरोहण गुरुकुल विराटनगरले आज विराटनगर विद्यालय नाटक महोत्सव २०७६ को शुभारम्भ गरेको छ । नाटकप्रति आकर्षित विद्यालय र विद्यार्थीलाई सहभागी गराउँदै

Read More

राउण्ड टेवलद्धारा विद्यालयलाई कम्प्यूटर हस्तारण

मोरङ । राउण्ड टेवल नेपालले विराटनगरस्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयलाई एक लाख पचास हजार मुल्य वरावरका कम्प्यूटर हस्तारण गरेको छ । विराटनगर ८ हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयलाई आज राउण्ड टेवल नेपालले कम्प्यूटर हस्तारण गरेको हो । राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष सौरभ केडियाको नेतृत्वमा गएको टोलीले ४ थान कम्प्यूटर,

Read More

प्रदेश ३ को स्थायी राजधानी हेटांैडा ःअध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांैडानै हुने दावी गर्नु भएको छ । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । चितवनको भरतपुरमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा

Read More

आर्थिक समृद्धिविना संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा ः अध्यक्ष दाहाल

काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताउनु भएको छ । अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा

Read More

संविधान कार्यान्वयनमा पार्टीले अन्तिम समयसम्म प्रयास गर्छ ः अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको छ । अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गर्नु भयो । काठमाडौंमा सुरु भएको

Read More

संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन माग

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संविधानको धारा नै उल्लेख गरेर विधेयक ल्याउन सरकारसँग माग गर्नुभएको छ । पूर्व पर्यटनमन्त्रीसमेत रहनु भएका काँग्रेस सांसद देवले संविधानको धारानै उल्लेख गरी विधेयक ल्याए त्यसमाथि प्रश्न गर्ने ठाउँ नै नरहने तर्क पनि गर्नुभयो । आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा

Read More

नेपालका लागि दुबइका राजदुतसँग उद्योगीहरुको छलफल

विराटनगर । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले नेपालका लागि दुबइका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीसँग व्यापारिक हितका सम्वन्धमा छलफल गरेको छ । छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अरवका लगानीकर्तालाई नेपालमा लगानी गर्न दुतावासलाइ पहल र समन्वय गर्न अनुरोध गर्नुभयो । मोरंग व्यापार संघका अध्यक्ष

Read More

पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयातगर्न लागिएको तरकारी बरामद

विराटनगर । पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयातगर्न लागिएको तरकारी प्रहरीले विराटनगरबाट बरामद गरेको छ । जोगबनीबाट विराटनगरतर्फ ल्याइदै गरेको ६ सय केजी तरकारी प्रहरीले आज बिहान बरामद गरेको हो । दुईसाता बढी पूरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा

Read More

संघिय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी भएको समितिको प्रतिवेदन

काठमाडौं । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरुले चढने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानविन समितिले आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक

Read More

मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग

विराटनगर । विरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन । उँ कार परिवारकारुपमा एकत्रित भएका ती संस्थाहरुले जिल्ला कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका हुन । उनिहरुले सो घटनामा १८ गाई र ६

Read More